

खजुरा गाउँपालिका सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रका डम्बर बिक (तुफान )र उपमेयरमा कांग्रेसका मन्जु मल्ल’को उम्मेदवारी छ । । आज खजुरा गाउँ पालिका वडा नं ३र ४काे विभिन्न वडाका टाेल हरुमा मेयर , उप उपमय र वडा अध्यक्ष ले घरदैलो गरेका छन। यसपटक गठबन्धनलाई निर्वाचित गर्न सक्रिय रुपमा घरदैलो कार्यक्रममा नेता कार्यकर्ताहरू जुट्नुभएकाे छ । उम्मेदवारहरू आफ्नो प्रतिबद्धता र आउँदो पाँच वर्षमा गरिने कार्यको बारेमा जनतामाझ जानकारी गराउँदै मत माग्न ब्यस्त हुनुहुन्छ ।

अहिलेसम्म याे वडाको विभिन्न टाेलमा घरदैलो तथा गठबन्धनको सयुक्त चुनावी प्रचार कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँ पालिकामा (तुफान बलियो गाउँपालका अध्यक्ष का उम्मेदवार हुन
