

नेपालगन्ज उपमहानगरपालिका २०राझा चाैकमा चाैधरी कुखुरा पालन एण्ड मासु फ्रस हाउस सञ्चालन हुनलागेको छ ।

चाैधरी कुखुरा पालन एण्ड मासु फ्रस हाउस बिहीबारदेखि सञ्चालनमा ल्याउने चाैधरी कुखुरा पालन एण्ड मासु फ्रस हाउसका व्यवस्थापक तथा संचालक गुरुप्रसाद चाैधरी जानकारी दिनुभएको छ। भाेलि उद्घाटन पछि संचालनमा ल्याउने चाैधरीले जानकारी दिनुभएको छ।
खसीदेखि लाेकल कुखुरा हुँदै ब्रोइलर कुखुराकाे मासु र माछासम्म पाइन्छ, ग्राहककाे माग अनुसार हाेमडेलिभरीकाे व्यवस्था समेत रहेकाे चाैधरी बताउँछन् । भाेलि बिशेष छुट काे अफर रहेकाे पनि जानकारी दिनुभयो छ।
