

नेपालगन्ज उपमहानगरपालिकामा द क्याफे करिडाेरले

हुमडेलिबरि गर्ने व्यवस्था सहितकाे क्याफे संचालनमा ल्याएकाेछ।
नेपालगन्जकाे सेतु विक चाैक देखि १००मिटर अगाडि पुर्व पट्टि संचालन मा ल्यएकाे क्याफे का संचालक प्रसान्त न्याैपानेले जानकारी दिनु भयाे उक्त क्याफेले सबै परिकार का नास्ताहरु सस्तो मुल्यमा घरमै डेलिबरि गर्दै आएकाे छ। अन्लाईन तथा फाेन मार्फत पनि सम्पर्क गर्न सकिने संचालक समीर लामिछानेले जानकारी दिनुभयो ।

क्याफेका सञ्चालक प्रसान्त न्याैपानेका अनुसार यहाँ ब्रेकफास्टदेखि स्पेसल लन्च तथा डिनरमा विभिन्न परिकार उपलब्ध छ । यहाँ करिब ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यहाँ विभिन्न किसिमका पार्टी तथा उत्सवका लागि समेत सेवा दिन सकिने र होम सर्भिसको समेत व्यवस्था रहेको सञ्चालक न्याैपानेले बताए ।

क्याफे संचालन भएसंगै पारिवारिक माहोलमा सेवा दिने बताईएको छ । क्याफेमा आउने सेवाग्राही आनन्दका साथमा विभिन्न सेवा लिन सक्ने क्याफेका संचालकले बताएका छन । हाम्रो उदेश्य नाफा कमाउनु मात्र होईन, उनले भने, गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य धेय हो ।
उनका अनुसार हरेक हप्ता फरक फरक स्वादका परिकार पाईनेछन ।
आफ्ना ग्राहकलाई नेपाली शुद्द अर्गानिक कफीको स्वादपनि पाउने छन।
आफ्नो वेबसाइट र फेसबुक पेजबाट समेत विभिन्न परिकारहरुको अर्डर लिन सकिने व्यवस्था मिलाएकाे बताएका छ ।
बिशेष गरि चिकेन ईस्टिम म,म प्रती प्पेलेेट १४०रुपैया रहेको छ। पाैष ३ गते सम्म अफर रहेकाे छ। एक पेलेट किन्दा एक पेलेट सिद्दैमा अफर रहेकाे जानकारी दिएको छ।